काठमाडौँ– नेपाली काँग्रेसका नेता शेखर कोइरालाको समूहले आगामी निर्वाचनमा पार्टीभित्र ४० प्रतिशत सिट माग गर्ने भएको छ । शनिबार बसेको शेखर पक्षको बैठकले पार्टी सभापति शेरबहादुर देउवासँग ४० प्रतिशत सिट माग गर्ने निर्णय गरेको हो । सभापतिबाट ८ महिनामा न्यायोचित निर्णय नभएकाले अस्तित्वको लडाइँ लड्नुपर्ने अवस्था सिर्जना भएको बैठकमा सहभागि एक नेताले बताए । ‘ […]