उर्मिला अधिकारीद्धारा राप्रपा परित्याग

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालकी केन्द्रीय सदस्य उर्मिला अधिकारीले पार्टी परित्याग गर्नुभएको छ । थापा निकट महिला संगठनकी उपाध्यक्ष समेत रहनुभएकी उहाँले राप्रपाको केन्द्रीयसहित साधारण सदस्यसमेतबाट राजीनामा दिनुभएको हो । अध्यक्ष थापालाई सम्बोधन गर्दै उहाँले बिहीबार राजीनामा दिनुभएको हो । यसअघि बुधबार उपाध्यक्ष उद्धव पौडेलले पनि साधारण सदस्यबाटै राजीनामा दिनुभएको थियो ।

सम्बन्धित सामग्री

पूर्वमन्त्री दिलनाथसहित चार नेताद्वारा राप्रपा परित्याग

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चार नेताले पार्टी परित्यागको घोषणा गरेका छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै पूर्वमन्त्री दिलनाथ गिरी र नेताहरु दिल विकास राजभण्डारी, श्याम तिमल्सिना र केशवराज श्रेष्ठले पार्टी छोडेको जानकारी दिएका हुन्।पार्टी नेतृत्वले अप्रजातान्त्रिक र निर्मम ढंगले तल्लोस्तरको लान्छना लगाउँदै अपराधी झैँ करार गर्दै अपमानित गरेपछि पार्टी परित्याग गरेको उनीहरुले विज्ञप्तिमार्फत बताएका छन्।‘विधि विधानको धज्जी उडाएर, सर्वसत्तावाद र अहंकार मौलाएको अवस्थ

चार नेताद्वारा राप्रपा परित्याग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चारजना नेताले पार्टी परित्याग गरेका छन् ।

राप्रपा केन्द्रीय सदस्य मधु अधिकारीले गरे पार्टी परित्याग

हेटौँडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका नेता मधु अधिकारीले पार्टी परित्याग गरेका छन्। आज प्रेस विज्ञप्ति जारी गर्दै पार्टी स्थापना कालदेखि ३२ वर्ष राप्रपामा रहेका नेता अधिकारीले पार्टीमा अपमानित, अपहेलित भएर बस्न नसकिने भन्दै पार्टी छाडेका हुन्। राप्रपाको केन्द्रीय सदस्य, केन्द्रीय कार्य सम्पादन समिति सदस्य, वाग्मती प्रदेशको उपाध्यक्षको भूमिकामा…

कांग्रेस परित्याग गरी राप्रपा प्रवेश गरेका उम्मेदवारलाई ज्यान मार्ने धम्की

काठमाडौँ-  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली कांग्रस परित्याग गरी राप्रपा प्रवेश गरेका सन्तोष अर्याललाई ज्यान मार्ने धम्कीप्रति सरकार र निर्वाचन आयाेगकाे ध्यानाकर्षण गराएको छ। राप्रपाले प्रेस विज्ञप्ति जारी गरी ध्यानाकर्षण गराएकाे हाे। अर्याल काठमाडौँको गोकर्णेश्वर नगरपालिका-५ का वडाध्यक्षका उम्मेदवार हुन्। अर्याललाई परिचित व्यक्तिले कांग्रेस हराउन हिँडेको भनी ज्यान मार्ने धम्की दिएको राप्रपाले जारी गरेको […]

राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौड्यालद्वारा पार्टी परित्याग

काठमाडाैँ- राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौड्यालले पार्टी परित्याग गरेका छन्। अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै उनले बुधबार राजीनामा पत्र बुझाएका हुन्। पौड्याल उपाध्यक्ष, आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा थिए। उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्। राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल ब्युँताएपछि पौड्याल उक्त पार्टीको उपाध्यक्षमा मनोनीत भएका थिए। थापाले […]

कमल थापाकी छोरी प्रतिष्ठाद्वारा राप्रपा परित्याग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाको छोरी प्रतिष्ठा थापा रायमाझीले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा परित्याग गरेकी छिन् । गत महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित उनले  साधारण सदस्य समेत नरहने गरि राप्रपाबाट राजीनामा दिएकी हुन् ।राप्रपा पार्टी र नेतृत्वमा केही महिनादेखि देखिएको सैद्धान्तिक र नैतिक विचलनका कारण आफूले भारी मनका साथ पार्टी परित्याग गर्नुपरेको उनले राजीनामा पत्रमा उल्लेख गरेकी छन् ।केही दिनअघि थापाका भतिजा अभिषेक थापाले पनि राप्रपा परित्याग

राप्रपाका दुई केन्द्रीय सदस्यबाट पार्टी परित्याग, राप्रपा नेपालमा प्रवेश

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई निर्वाचित केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका छन् । केन्द्रीय सदस्यद्वय पदमबहादुर तामाङ (संखुवासभा) र मदिना खातुन (लमजुङ) ले राप्रपा परित्याग गरेका हुन् । राप्रपा परित्याग गरेका उनीहरूले अब राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) मा कृयाशील हुने जनाएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विधानबमोजिम दुवै जनालाई केन्द्रीय सदस्यमा […]

कमल थापाद्वारा राप्रपा परित्याग गरेकाे घाेषणा !

मकवानपुर – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेकाे घाेषणा गर्नुभएकाे छ । आज मङ्गलवार हेटाैँडामा पत्रकार सम्मेलन गरेर उहाँले राप्रपाबाट अलग भएकाे घाेषणा गर्नुभएकाे हाे । पत्रकार सम्मेलनमा बाेल्दै उहाँले पार्टीमाथि पटक–पटक निर्मल निवासको हस्तक्षप भएकाे दाबी गर्दै त्याे राम्रो नभएको बताउनुभयो । नयाँ पार्टी खोल्नेबारे के विचार छ भन्ने पत्रकारको प्रश्नमा थापाले यसबारे सबैसँग सल्लाह गरेर मात्र अगाडि बढ्ने बताउनुभयो । गएकाे मङ्सिरमा भएकाे एकता महाधिवेश...

कमल थापाद्वारा राप्रपा परित्याग

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेका छन्। हेटौंडा पुगेर उनले पार्टीबाट अलग भएको घोषणा गरेका हुन। राप्रपाको एकता महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि उनले निर्मल...