आँबुखैरेनी गाउँपालिकाले मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा आइतबाटबाट मोटरबोट सञ्चालनमा ल्याएको छ । पृथ्वीरामार्गको छेवैमा पर्ने उक्त जलाशयमा मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले व्यवसायिक रुपमा मोटरबोट सञ्चालन गरेको हो ।
पृथ्वी राजमार्गको आँबुखैरेनीस्थित मर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशयमा मोटरबोट सञ्चालनमा आएको छ । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले जलाशयमा आइतबारदेखि मोटरबोट सञ्चालनमा ल्याएको हो ।
२८ चैत, काठमाडौं । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले पृथ्वी राजमार्गमा पर्ने मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन गर्ने भएको छ ।
२ वैशाखदेखि मोटरबोट सञ्चालनमा ल्याइने कम्पनीका सञ्चालक विष्णु ढकालले जानकारी दिए । मर्स्याङ्दी जलविद्युत् …