काठमाडौं । नेकपा माओवादी केन्द्र फागुन १ देखि ३ गते काठमाडौंमा हुने विधान अधिवेशनको तयारीमा जुटेको छ । स्थायी कमिटीको बैठकमा छलफल गरेर विधान मस्यौदा कार्यदलले तयार गरेको मस्यौदा विधानसहित तल्लो तहसम्म परिपत्र गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले पठाएको सर्कुलरमा वडा, पालिका, जिल्ला र प्रदेश स्तरमा मस्यौदा विधानमाथि माघ […]