आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न प्रस्तावित राजदूतहरूलाई परिसंघको आग्रह

सोमबार साँझ आयोजित छलफलमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले आर्थिक सम्बन्ध विस्तारलाई उच्च प्राथमिकतामा राख्न प्रस्तावित नेपाली राजदूतहरूलाई आग्रह गरे।