बुहारीको हत्या अभियोगमा परिवारका ४ जनालाई जन्मकैद

हेटौंडा । भुईंमा बसेर खाना खाइरहेकी बुहारीलाई पछाडिबाट लौरो र मसला पिँध्ने लोहोरोले टाउकोमा लगातार प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ परेका ससुरासहित परिवारका ४ जनालाई जिल्ला अदालत मकवानपुरले जन्मकैदको फैसला सुनाएको छ । हेटौंडा उपमहानगरपालिका–४ की २४ वर्षीया सुस्मिता केसीको हत्या गरेको ठहर गर्दै ससुरा, नन्दद्वय र ज्वाईंलाई जन्मकैद फैसला सुनाइएको हो । जिल्ला […]