कर्णालीमै एक्लिए युद्धकालीन माओवादी कमान्डर

नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले १६ कात्तिकमा तत्कालीन माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर उनीसँगको सम्बन्ध सकिएको घोषणा गरे। दाहालले माओवादीलाई १० वाम घटकसँगको एकतामा लैजाने निर्णय गरेपछि जनार्दनले दाहालसँगको ४२ वर्ष लामो सम्बन्ध टुंग्याएको घोषणा गरेका थिए। दाहालसँगको त्यस दिनको भेटमा उनले भनेका थिए, ‘कुनै घुम्तीमा […]