बागलुङ। बागलुङको पश्चिम क्षेत्रका किसान यतिबेला आलु भित्र्याउने चटारोमा छन् । जिल्लाको निसीखोला, तामाखोला गाउँपालिका सहित ढोरपाटन र गलकोट नगरपालिकाको केही स्थानका किसानलाई आलु भित्र्याउन भ्याइनभ्याइ छ । अहिले बर्खे आलु भित्र्याउने याम रहेको हुँदा अधिकांश किसान बारीमा भेटिन्छन् । एउटै किसानले धेरै क्षेत्रमा आलुखेती गर्दै आएका छन् । आलु उत्पादनका हिसाबले प्रसिद्ध मानिने ढोरपाटन […]
RajdhaniDaily.com | काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्वसहमहामन्त्री सुमना श्रेष्ठले पार्टी त्याग गरेको घोषणा गरेकी छन् । उनले पार्टीबाट राजिनामा भने -
काठमाडौं– बनेपा नगरपालिका–९ बाट ७ सय ३० राउण्ड गोलीसहित ८ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उक्त नगरपालिकाको सोही वडाका २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ र १५ वर्षका किशोर, बाराका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका–६ का २४ वर्षीय सुशान्त लो, तेमाल गाउँपालिका–२ का २१ वर्षीय तिमोथी […]
मुख्य सचिव एकनारायण अर्यालले जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको जानकारी दिएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा बोल्दै उनले यो तथ्यांक सार्वजनिक गरेका हुन्।
काठमाडौँ– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आठ मार्चमा गरेको जेन-जीको आन्दोलनबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेकी छिन्। उनले सबैलाई आ-आफ्नो ढंगबाट अगाडि बढेर भौतिक संरचनाहरु निर्माण गर्न सहयोग गर्नुपर्ने बताइन्। प्रधानमन्त्री कार्यलयमा पदभार सम्हाल्दै उनले अब युवाको भावना समेटेर सरकार अघि बढ्नुपर्ने बेला आएको बताइन् । ‘युवाको माग अनुसार काम गर्नुपर्नेछ । भ्रष्टाचारको अन्त्य गर्नुपर्नेछ […]
आइतबार जारी विज्ञप्तिमा एशोसिएसनले भनेको छ, 'देशका अस्पताल र मेडिकल कलेजहरू जनताको जीवन रक्षा गर्ने स्थान हुन्, तर आज ती संस्थाहरू दलगत स्वार्थ र भागबण्डाको थलो बनेका छन्।'