भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको मृत्यु भएपछि उनको स्थानमा अनिल चौहान नियुक्त भएका छन्।
पहिलो चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको गत डिसेम्बरमा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो। नौ ...
काठमाडौं।भारतीय सेनाका लेफ्टिनेन्ट जनरलबाट सन् २०२१ मा अवकास पाएका अनिल चौहान नयाँ चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) नियुक्त भएका छन्। उनी सन् १९८१ मा भारतीय सेनाको११औं गोर्खा राइफल्समा भर्ती भएका थिए। भारतको पहिलो सीडीएस विपीन रावतको तामिलनाडुमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो। उनको स्थानमा भारतले चौहानलाई नियुक्त गरेको हो। रावतको नियुक्ती अघि भारतको सैनिक संरचनामा परिवर्तन गरिएको थियो।
काठमाडौँ । भारतको चिफ अफ डिफेन्स स्टाफमा अनिल चौहान नियुक्त भएका छन्। भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको गत डिसेम्बरमा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो। नौ महिनासम्म रिक्त त्यस पदको जिम्मेवारी चौहानलाई दिइएको द हिन्दुले लेखेको छ। भारतीय सेनामा चौहानले ४० वर्ष सेवा दिएका छन्। लेफ्टिनेन्ट जनरल रहेका उनले जम्मु कश्मिरको जवाफी कारबाहीको […]
काठमाडौं । गोरखा राइफल्समा भर्ना भएका अनिल चौहान भारतका नयाँ चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) नियुक्त भएका छन् ।
भारतीय सेनाको गोरखा ब्रिगेडअन्तर्गत ११ जीआरका लेफ्टिनेन्ट जनरल (अवकाश) चौहान भारतको थल, जल र वायु सेना तथा सरकारबीच समन्वय प्रमुखको भूमिकासहित सीडीएसमा नियुक्त भएका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा बसेको मन्त्रिपरिषद्...