भारतमा फोन जासुसी, तरंग नेपालसम्म

राजनीतिकर्मी, संवैधानिक आयोगका पदाधिकारी, कूटनीतिज्ञ, पत्रकार र मानवअधिकारकर्मीको समेत फोन जासुसी गरिएको तथ्य सार्वजनिक भएपछि भारतमा चर्को विवाद सिर्जना भएको छ । दिल्ली मिसनमा रहेका चीन, इरान, पाकिस्तान र नेपालका राजदूतको समेत फोन ह्याक भएको खबरले नेपाललाई सशंकित बनाएको छ ।

सम्बन्धित सामग्री

उम्मेदवारीले तरंग, जमानत जफत

पोखरा – नेपाली कांग्रेस कास्कीका पूर्वसभापति महादेव गुरुङले कास्की २ मा स्वतन्त्र उम्मेदवारी दिएपछि पाँचदलीय गठबन्धनमा तरंग पैदा भयो। पर्यटन राज्यमन्त्रीसमेत भएका गुरुङको उम्मेदवारी फिर्ता गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य बनाउने अफरसहित फोन गरे। देउवालाई महादेवले जवाफ फर्काए, ‘अगाडि बढिसकेँ फिर्ता हुन्न।’ कांग्रेस सभापतिसमेत रहेका देउवाले पोखरा आएको बेला भेट्न खोज्दा उनले ठाडै […]

सुवासले एमाले छाड्दा सिन्धु राजनीतिमा किन आयो तरंग ?

सिन्धुपाल्चोक । नेकपा एमालेमा झण्डै ४० वर्ष राजनीतिक जीवन बिताएका पूर्व सासंद सुवास कर्माचार्यले आइतबार सामाजिक सञ्जाल मार्फत आफुले एमाले परित्याग गरेको घोषणा गरेका छन् । लामो समय एमालेमा बिताएका कर्माचार्यले एमाले परित्याग गरेको घोषणा गरेपछि सिन्धुपाल्चोकको राजनीतिमा तरंग उत्पन्न भएको छ । एमालेका धेरै नेता कार्यकर्ताहरुले फोन र समाजिक सञ्जाल मार्फत एमालेमा नै रहन […]

भारतमा फोन जासुसी, तरंग नेपालसम्म

राजनीतिकर्मी, संवैधानिक आयोगका पदाधिकारी, कूटनीतिज्ञ, पत्रकार र मानवअधिकारकर्मीको समेत फोन जासुसी गरिएको तथ्य सार्वजनिक भएपछि भारतमा चर्को विवाद सिर्जना भएको छ । दिल्ली मिसनमा रहेका चीन, इरान, पाकिस्तान र नेपालका राजदूतको समेत फोन ह्याक भएको खबरले नेपाललाई सशंकित बनाएको छ ।

https://www.onlinekhabar.com/2020/02/839410

निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रेस खरिद प्रकरणको अनियमिततामा संलग्न रहेको ७० करोडको अडियो डिल नेपाली स्वीस एजेण्ट विजय प्रसाद मिश्रसँग भएको फोन वार्तासँगै मुलुकको राजनीतिमा ठूलो तरंग उत्पन्न भएको …

निधि र महतोको क्षेत्रमा अचम्मको माहोल, जेलबाटै प्रभावित पार्दै भोट

जनकपुरधाम : जेलमा रहेका अभियुक्तको अन्तर्वार्ता रेडियोमा प्रसारण हुने सूचनाले मंगलबार बिहानैदेखि सहरमा तरंग आएको थियो। अन्तर्वार्ताकार पत्रकार अजय अनुरागीले बिहानै फेसबुक स्टाटसमार्फत साँझ ७ बजे अन्तर्वार्ता प्रसारण हुने जानकारी दिएलगत्तै उनको मोबाइलमा एकपछि अर्को कल आउन थाल्यो। उनलाई फोन गर्ने राजपा समर्थक कोही प्रसारण नगर...

जेलबाटै भोट प्रभावित पारेपछि.

जेलमा रहेका अभियुक्तको अन्तर्वार्ता रेडियोमा प्रसारण हुने सूचनाले मंगलबार बिहानैदेखि सहरमा तरंग आएको थियो। अन्तर्वार्ताकार पत्रकार अजय अनुरागीले बिहानै फेसबुक स्टाटसमार्फत साँझ ७ बजे अन्तर्वार्ता प्रसारण हुने जानकारी दिएलगत्तै उनको मोबाइलमा एकपछि अर्को कल आउन थाल्यो। उनलाई फोन गर्ने राजपा समर्थक कोही प्रसारण नगरिदिन अनुरोध गरिरहेका थिए त कोही जेलमा रहेका बन्दीको अन्तर्वार्ता लिन र…