विरामी श्रीमान र कुरुवा श्रीमती दुवैको कोरोनाका कारण अस्पतालमै मृत्यु
कोरोना संक्रमित भएर अस्पताल भर्ना भएका श्रीमानको स्याहार सुसार गर्दा गर्दै श्रीमती पनि संक्रमित भएपछि वाँकेमा दुवै जनाको मृत्यु भएको छ ।
नेपालगन्जको भेरी अस्पतालको आइसीयु वार्डमा भर्ना भएका श्रीमानको रेखदेखमा गएकी ...