इलामको पशुपतिनगरबाट अवैध सामान तथा चौपाया बरामद

इलाम– सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पशुपतिनगरले चालु आर्थिक वर्ष २०८३–०८४ को साउन महिनादेखि मंसिर ९ गतेसम्म अवैध रुपले चोरी पैठारी तथा निकासी भएका १६ लाख ५३ हजार २ सय ५० रुपैयाँ बराबरका विभिन्न सामान तथा चौपाया बरामद गरेको छ । सो अवधिमा गुल्मले इलामको सुर्योदय नगरपालिकाको सातवटा छुट्टाछुट्टै ठाउँहरुमा गरेको कारवाहीको क्रममा […]