तनहुँमा दोस्रो व्यक्तिमा मलेरियाको संक्रमण

तनहुँमा दोस्रो व्यक्तिमा मलेरियाको संक्रमण पुष्टि भएको छ । भानु नगरपालिका– ११ का ३८ वर्षीय पुरुषमा मलेरियाको संक्रमण पुष्टि भएको हो ।