विद्यालय नखुल्दा बालबालिकामा लागुऔषधको जोखिम बढ्यो

इलाम बजारका १३ वर्षीय एक बालकको व्यवहार बिग्रिएपछि अभिभावकले निगरानी गरे। थाहा भयो, उनले लागुऔषध प्रयोग गर्न थालेका रहेछन्।