काठमाडौँ । टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) अन्तर्गत पर्वतीय क्षेत्रले सामना गरिरहेका जलवायु चुनौती र वित्तीय आवश्यकताबारे उच्चस्तरीय छलफल भएको छ। नेपालसहित पाँच देशको संयुक्त आयोजनामा बिहीबार सम्पन्न कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी र परराष्ट्र मन्त्री शिशिर खनाल सहभागी भएका हुन्। नेपाल, किर्गिज गणतन्त्र, ताजिकिस्तान […]