हर्क साम्पाङ : दललाई गाली गर्दागर्दै दलकै नेता

पार्टी भनेको रोग हो! क्यान्सरजस्तै निको नहुने! धरानका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले १८ वैशाख २०८१ मा आफ्नो फेसबुक पेजमा लेखेका शब्द हुन् यी। तर, अहिले साम्पाङ स्वयं श्रम संस्कृति नामको पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगेका छन्। आयोगले दल दर्ताका लागि साम्पाङले बुझाएका कागजातको अध्ययन गरिरहेको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार सम्पूर्ण […]