न्युजिल्यान्डको मन्त्रालयमा प्रमुख सल्लाहकार छन् पोखराका रमिल

विदेशमा आफ्नै सीप र अनुभवका आधारमा जागिर पाउनु उनका लागि ठूलो उपलब्धि हो। उनी भन्छन्, 'यहाँ सोर्सफोर्स चल्दैन।' नेपालबाट चिकित्सा शिक्षा लिएर गएका उनले न्युजिल्यान्डमा आफ्नो व्यावसायिक पहिचान कसरी बनाए?