नेपालको पुनर्निर्माणमा सहयोग गर्न बेलायती सांसदहरूको दबाब, दीर्घकालीन सहायतामा जोड

३० असोज, लन्डन ।  बेलायती सांसदहरूले नेपालको भोटेकोशी लगायतका नदीमा आएको विनाशकारी बाढीपछि नेपालको पुनर्निर्माणमा सहयोग गर्न सरकारलाई दबाब दिएका छन् । बुधबार संसद्‍मा भएको बहसका क्रममा विभिन्न राजनीतिक दलका सांसदहरूले नेपालप्रति ऐक्यबद्धता जनाउँदै क्षतिग्रस्त घर, विद्यालय, …