हस्तकला प्रर्वद्धन तथा उद्यमशीलता विकासमा जोड

बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलन बाबु श्रेष्ठले हस्तकला प्रवद्र्धन र उद्यमशीलता विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताएका छन् ।उनले लघु, घरेलु तथा साना उद्योगको रुपमा रहेका हस्तकला उद्योगले रोजगारी सिर्जना र आय आर्जनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै राज्यले यस क्षेत्रमा लगानी गर्नुपर्ने बताए । उनले हस्तकला क्षेत्रको समष्टिगत […]