कोरियाले राख्‍यो तीन शर्त : कोभिड बीमा र क्‍वारेन्टिन खर्च कामदार आफैँले व्यहोर्नुपर्ने

काठमाडौँ : दक्षिण कोरिया जाने नेपाली कामदारले कोभिड बीमा र क्‍वारेन्‍टिन खर्च आफैले व्‍यहोर्नुपर्ने भएको छ । कोरियाले नेपाली कामदार लैजान कामदारको कोभिड बीमा गर्नुपर्ने, सिधा उडान हुनुपर्ने र कामदार आफैँले क्‍वारेन्टिन खर्च तिर्नुपर्ने शर्त नेपाल सरकारसमक्ष राखेको हो । नेपाले आफ‍्‍ना कामदारला…

सम्बन्धित सामग्री