जुवाडेलाई चेक फिर्ता गरेको आरोपमा एसएसपी सिंहलाई कारबाही सिफारिस

काठमाडौं । चेक फिर्ता गरेको घटना छानबिनका लागि गठित समितिले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) अशोक सिंहलाई कारबाही गर्न सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयले डीआईजी राजेशकुमार लाल कर्णको संयोजकत्वमा गठन गरेको छानबिन समितीले सिंहलाई कारबाही गर्न सिफारिस गरेको हो । आफू काठमाडौं प्रहरी प्रमुख रहेका बेला सिंहले चोरेको आरोप लागेको २ करोड २९ लाख […]