म्याग्दी – म्याग्दीमा दुई जना कोरोना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
भारतबाट फर्किएर बेनीको आइसोलेशनमा रहेकाे बेला कोरोना सङ्क्रमणको पुष्टि भएका दुई जना शनिबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
डिस्चार्ज हुनेमा पश्चिम म्याग्दीको मालिका गाउँपालिका ४ ओखरबोटका ४० वर्षीय पुरुष र बराङ्जाका १९ वर्षीय ...