जनताको चाहनाअनुसार काम गरे देशमा समृद्धि हासिल हुन्छ : मन्त्री घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री  कुलमान घिसिङले राजनीतिक पार्टीले नेपाली जनताको चाहनाअनुसार काम गरेमा मुलुक छिट्टै समृद्ध बन्ने बताएका छन् ।