क्रमिकरूपमा तापक्रम घट्दै, चिसोबाट बच्न सावधानी अपनाउन विभागको अनुरोध

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले तापक्रम क्रमिकरूपमा घट्दै गएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। विभागले एक विशेष बुलेटिन निकालेर देशभर पश्चिमी वायुको प्रभावले आंशिकदेखि सामान्य प्रभाव रही तापक्रम क्रमिकरूपमा घट्दै जाने सम्भावनासमेत देखिएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको हो। केही दिनयताको अवस्थालाई हेर्दा न्यूनतम तापक्रम…