काठमाडौं : युके टुरमा रहेको नेपाली क्रिकेट टोलीले आज अन्तिम अभ्यास खेल खेल्दैछ।
लर्ड्समा हुने टी-२० ट्राइ सिरिज तथा नेदरल्याण्ड्समा हुने ऐतिहासिक ओडिआई सिरिजका लागि नेपालले तीन अभ्यास खेल खेलिसकेको छ भने चौथो तथा अन्तिम अभ्यास खेलमा आझ इस्ट लण्डन शार्कसँग खेल्दैछ। यो खेल टी-२० फर्म्याटमा हुँदैछ।
टी-२० अन्तर्राष्ट्रिय