सिम्रौनगढ नगरपालिकामा लोसपाका कलवार विजयी

काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी विजयी भएको छ । पार्टीबाट किसोरी प्रसाद कलवार नगर प्रमुख पदमा विजयी भएका छन् । उनले ११ हजार १३७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका विजय शंकर यादवले ९ हजार ३११ मत प्राप्त गरेका छन् ।   उपप्रमुखतर्फ पनि लोसपानै विजयी...

सम्बन्धित सामग्री

कटुवा पेस्तोल बरामद

बारा, सिम्रौनगढ नगरपालिका-६ सतुवाहीस्थित सार्वजनिक पोखरीबाट कटुवा पेस्तोल बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । पोखरीमा जालबाट माछा मार्ने क्रममा जालमा कटुवा पेस्तोल फेला परेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बारा गोलीकाण्ड: पाँच दिनपछि परिवारले बुझे मुखियाको शव

मंसिर २७ गते प्रहरीको गोली लागेर ज्यान गुमाएका सिम्रौनगढ नगरपालिका-१ का लक्ष्मी बिन मुखियाको शव पाँच दिन पछि परिवारले आइतबार बुझेर दाहसंस्कार गरेका छन्।...

नगरपालिकाको कार्यालयमा ढुंगामुढा हुँदा घाइते मुखियाको उपचारको क्रममा मृत्यु

बारा, सिम्रौनगढ नगरपालिका-६ स्थित सिम्रौनगढ नगरपालिकाको कार्यालयमा बुधबार ढुंगामुढा हुँदा घाइते भएका सोही नगरपालिका-१ रामसागराघाट बस्ने २५ वर्षीय लक्ष्मी मुखियाको उपचारको क्रममा मृत्यु भएको छ । उक्त नगरपालिकाका करारका कर्मचारीहरू समेतका केही व्यक्तिहरूले ढुङ्गामुढा गर्दा नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने बा.२ झ ४३५४ नम्बरको गाडीको सिसा र नगरपालिका कार्यालयको झ्यालका सिसाहरू फुटाएको भन्ने खबर प्राप्त हुनासाथ …

प्रहरीद्वारा ६० किलो गाँजा बरामद

सिम्रौनगढ नगरपालिका–१ ढाँटटोला नजिकै मसानघाटस्थित भित्री सडकबाट करिब ६० केजी अवैध लागूऔषध गाँजा बुधबार राति प्रहरीले बरामद गरेको छ।...

बारा प्रहरीद्धारा नक्कली रुपैयाँ कारोबारी सार्वजनिक

जिल्ला प्रहरी कार्यालय बाराले शनिबार पत्रकार सम्मेलन गरेर पक्राउ परेका सिम्रौनगढ नगरपालिका ५ का जगदेव महतो नुनियालाई सार्वजनिक गरेको हो।...

नक्कली नोटसहित बाराबाट एक जना पक्राउ

वीरगञ्ज – नेपाली नक्कली नोटसहित प्रहरीले बाराबाट एक जनालाई पक्राउ गरेको छ। प्रहरीले ८२ हजार ५ सय रुपैयाँ नक्कली नोटसहित बारा सिम्रौनगढ नगरपालिका–५ कनकपुर टोल बस्ने जगदेव महतो नुनियालाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका–५ कनकपुर टोलस्थित नुनियाको घरमा खानतलासी गर्ने क्रममा नक्कली नोट बरामद गरेको हो। ओछ्यान मुनि […]

सिम्रौनगढ नगरपालिका-२ को अध्यक्षमा कांग्रेसका मुखिया विजयी

१ जेठ, बारा । बाराको सिमरौनगढ नगरपालिका- २ को अध्यक्षमा नेपाली कांग्रेसका अरबिन्दकुमार मुखिया विजयी भएका छन् । ३८० मत ल्याएर मुखिया विजयी भएका हुन् ।

हेलिकोप्टर चार्टर्ड गरेर छोराको विवाह

बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन्।सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटाका साहले २१ वर्षीय छोरा बिर्जु साहको विवाहका लागि हेलिकोप्टर चार्टर्ड गरेका थिए। बिर्जुको रौतहटको गरुडास्थित जोगिन्द्र साह तेलीकी छोरी सङ्गीता साह तेलीसँग बिहीबार विवाह सम्पन्न भएको हो ।हेलिकोप्टरका लागि जोगीले रु तीन लाख ८० हजार तिरेर

सिम्रौनगढ नगरपालिका-८ का वडाध्यक्ष साहको निधन

काठमाडौं :  बाराको सिम्रौनगढ नगरपालिका - ८ का वडाध्यक्ष दामोदरप्रसाद  साहको निधन भएको छ।५० वर्षीय साहको काठमाडौँको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान १ बजे निधन भएको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विरेन्द्रप्रसाद साहले जानकारी दिए।स्वास्थ्यमा समस्या भएपछि उनी गत साउन १९ गते वीरगञ्जको नारायणी अस्पतालमा भर्ना भएका थिए। त्यहाँबाट थप उपचारका लागि साउन २० गते मेडिसिटी लगिएको थियो।२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा साह नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षम