काठमाडौं: नेपाल चिकित्सक संघले भोलि शुक्रवार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका अन्य सेवा १ घण्टा बन्द गर्ने निर्णय गरेको छ।
डाक्टर गोविन्द केसीसँग गरिएको सम्झौता विपरित राष्ट्रिय सभाबाट चिकित्सा शिक्षा विधेयक पारित भएपछि संघले यस्तो निर्णय गरेको हो।
यसअघि चिकित्सक संघले शिक्षण अस्पतालमै डाक्टर केसीको जीवनरक्षा गर्न माग