जस्टिनलाई साउदीमा कन्सर्ट नगर्न अपिल

लसएञ्जल्स(दैनिक भास्कर)– पप स्टार जस्टिन बीबर आगामी महिना साउदी अरबमा आफ्नो प्रस्तुति दिँदैछन् । तर यो कार्यक्रममा आफ्नो प्रस्तुति नदिनका लागि उनलाई अपिल भइरहेको छ । यस्तो अपिल दिवंगत पत्रकार र साउदी अरब शासनका आलोचक जमाल खशोगीकी मंगेतरले गरेकी छन् । साउदीमा जमालको हत्या भएको थियो । जसको आरोप साउदी अरब सरकारलाई लागेको छ । […]