विपक्षी गठबन्धनसँग छलफलमा जुट्दै कांग्रेस

काठमाडौं। नेपाली कांग्रेसले विपक्षी गठबन्धनसँग छलफल गर्ने भएको छ। भर्खरै सम्पन्न पदाधिकारीको बैठकले अन्य दलसँग छलफल गरेर आवश्यक रणनीति तय गर्ने निर्णय गरेसँगै छलफल अघि बढाउने भएको हो। सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपाका उपेन्द्र यादव र एमालेको माधव नेपाल पक्षसँग समेत छलफल गर्ने तयारी गरेका छन्। कांग्रेसले साँझसम्म विकल्प तयार गर्ने बताएको छ।

सम्बन्धित सामग्री

नेपाल निवासमा रणनीति बनाउन जुट्यो विपक्षी गठबन्धन

काठमाडौं : नेकपा एमालेका नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा विपक्षी गठबन्धनको बैठब बसिरहेको छ।   सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिए लगत्तै नेताहरु छलफलमा जुटेका हुन्। बैठकमा नयाँ सरकार गठन गर्ने रणनीति बारे छलफल हुने बताइएको छ। विपक्षी गठबन्धनमा आवद्ध ५ राजनीतिक…

निरन्तर छलफलमा विपक्षी गठबन्धन

विपक्षी गठबन्धनमा रहेका दलहरूले सुदूरपश्चिम, कर्णाली र गण्डकीमा जस्तै अन्य प्रदेश सरकार पनि मिलेर निर्माण गर्ने समझदारी गरेका छन्।...

बूढानीलकण्ठमा विपक्षी गठबन्धन छलफलमा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमनको लागि प्रयासरत विपक्षी गठबन्धनका नेताहरू छलफलमा जुटेका छन्।कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ नेताहरूको छलफल चलिरहेको कांग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।छलफलमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका नेता माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव रहेको उनले बताए।नेताहरूबीच पछिल्लो समयमा सिर्जित समसामयिक बिषयमा छलफल भइरहेको बताए।प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि व

अब कसरी अघि बढ्ला विपक्षी गठबन्धन ?

नेपाली कांग्रेससहित विपक्षी गठबन्धनका नेता प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता गराएको मुद्दाका सन्दर्भमा अवलम्बन गर्ने रणनीति बनाउन छलफलमा जुटेका छन्। प्रतिनिधिसभाका १ सय ४६ सदस्यले विघटित प्रतिनिधिसभा पुर्नस्थापना तथा शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग राखी सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।  त्यसको भोलिपल्ट मंगलबार विपक्षी गठबन्धनका शीर्ष नेता छलफलमा जुटेका हुन्। उनीहरूले सर्वोच्च अदालतमा कसरी प्रस्तुत हुने भनेर कानुनविद्सँग छलफल गर्ने भएका छन्। कांग्रेस संसदीय दलको कार्यालय सिंहद...

थप रणनीति बनाउँदै विपक्षी गठबन्धन

नेपाली कांग्रेससहित विपक्षी गठबन्धनका नेता प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता गराएको मुद्दाका सन्दर्भमा अवलम्बन गर्ने रणनीति बनाउन छलफलमा जुटेका छन्।प्रतिनिधिसभाका १ सय ४६ सदस्यले विघटित प्रतिनिधिसभा पुर्नस्थापना तथा शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग राखी सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए। त्यसको भोलिपल्ट मंगलबार विपक्षी गठबन्धनका शीर्ष नेता छलफलमा जुटेका हुन्। उनीहरूले सर्वोच्च अदालतमा कसरी प्रस्तुत हुने भनेर कानुनविद्सँग छलफल गर्ने भएका छन्।कांग्रेस स

ओलीविरुद्ध रणनीति बनाउन विपक्षी गठबन्धन छलफलमा, माधव नेपाल आक्रामक

काठमाडौं, ११ जेठ । विपक्षी गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । सिंहदरबारस्थित् कांग्रेस संसदीय दलको कार्यालयमा सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध थप रणनीति बनाउने बुझिएको छ। हिजोमात्रै, विपक्षी गठबन्धनको तर्फबाट शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न रिट दायर भएको छ । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, […]

सर्वोच्च जानुअघि सिंहदरबारमा विपक्षी दल प्रारम्भिक छलफलमा

काठमाडौं । विपक्षी गठबन्धन राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध  सर्वोच्च जाने विषयमा प्रारम्भिक छलफलमा जुटेको छ । शनिबार अपरान्ह साढे ४ बजेपछि नेपाली काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाबीच प्रारम्भिक छलफल भइरहेको छ  । त्यसको संयोजन काँग्रेस केन्द्रीय सदस्य तथा कानुनी विषयका जानकारी रमेश लेखकले गरिरहेका छन् ।बहुमत सांसदहरुले अदालतमा मुद्दा दर्ता गर्ने विषयमा तयारी ग