मैत्रीपुर्ण खेलका लागि भारतीय टिम काठमाडौंमा

काठमाडौं : साफ च्याम्पियनसिपको तयारीमा रहेका नेपाल र भारतबीच तय भएको मैत्रीपुर्ण खेलका लागि भारतीय टीम नेपाल आइपुगेको छ।प्रशिक्षक इगोर स्टिमाकसहित २५ सदस्यीय टिम नेपाल आइपुगेको हो। नेपाल र भारतबीच भदौ १७ र २० गते मैत्रिपुर्ण खेल खेल्ने कार्यतालिका रहेको छ। काठमाडौं आइपुगेपछि भारतीय टिमका कप्तान सुनील क्षेत्रीले नेपाल बलियो प्रतिद्वन्द्वी भएको भन्दै नेपालसँगको मैत्रीपुर्ण खेलले साफ च्याम्पियनसिपमा फाइदा पुग्ने बताए।कोरोना महामारीका कारण दर्शक प्रवेश भने नहुने संभावना बलियो रहेको छ। यद्दपी एन्फाले

सम्बन्धित सामग्री

भारतीय नागरिकलाई अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक, ९ जना पक्राउ

३ फागुन, काठमाडौं । भारतीय नागरिकलाई अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाएको आरोपमा ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ८ जना भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेका छन् । प्रहरीले अमेरिका पठाउने नाममा नेपाल ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकलाई पनि उद्धार गरेको छ । भारतबाट अमेरिका पठाइदिन्छु भनी काठमाडौंको […]

भारतीय सेनाका लेफ्टिनेन्ट जनरल काठमाडौंमा

भारतीय सेनाका आर्मी ट्रेनिङ कमान्डका चिफ अफ स्टाफ लेफ्टिनेन्ट जनरल जेएस सिन्धुसहितको उच्च स्तरीय भारतीय सैनिक टोली आइतबार काठमाडौं आइपुगेको छ । नेपाल सरकार र भारतीय सरकारबीच सम्पन्न सम्झौताअनुरूप नेपाल-भारत द्विपक्षीय परामर्श समूहका उच्च सैन्य अधिकारीको नेपाल भ्रमण भएको सैनिक मुख्यालयले जनाएको छ।नेपाल भ्रमणमा रहेको सो टोलीले नेपाली सेनाको विभिन्न डिभिजन तथा बाहिनीको स्थलगत अवलोकन गर्नुका साथै त्यसबारे जानकारी लिने सैनिक मुख्यालयले जनाएको छ ।एक साताव्यापी भ्रमणका क्रममा भारतीय सैनिक टोलीले प्रधान

काठमाडौंमा भारतीय सैन्य टोली

नेपाल सरकार र भारत सरकारबीच सम्पन्न सुरक्षासम्बन्धी दुईपक्षीय परामर्श समूहका बैठकमा सम्झौता भएअनुसार स्थलगत अवलोकन तथा अध्ययन भ्रमण गर्न भारतीय सेनाका उच्च अधिकारीहरूको टोली यहाँ आएको नेपाली सेनाले जनाएको छ।...

भारतीय अभिनेत्री सबाना आजमीले काठमाडौंमा रंगमञ्चको ‘मास्टरक्लास’ दिने

काठमाडौं । भारतीय फिल्मकी चर्चित अभिनेत्री सबाना आजमी काठमाडौंमा हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा विशेष अतिथि बनेर आउने भएकी छन् । मंसिर ९ गते हुने उद्घाटन समारोहमा उपस्थित हुने अभिनेत्री आजमीले भोलिपल्ट रंगमञ्च र अभिनयबारे मास्टर क्लास पनि सञ्चालन गर्ने भएकी छन् । मण्डला थिएटरले आइतबार विज्ञप्ति जारी गर्दै विशेष अतिथिको रुपमा आजमी आउने […]

काठमाडौंमा भारतीय नागरिकको वीभत्स हत्या

काठमाडौं । काठमाडौंमा भारतीय नागरिकको हत्या वीभत्स हत्या भएको खुलेको छ । काठमाडौं–१९, रामघाटमा दशैंको टिकाको दिन हेमन्त महर्जनको घरमा डेरा गरेर बस्ने भारत, कोलकाताका ४७ वर्षीय दिलिप आदकको हत्या भएको प्रहरीले जनाएको छ । उनको १९ असोजमा हत्या भए पनि प्रहरीले सार्वजनिक गरेको थिएन । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले हालै घटनामा संलग्न रहेको […]

भारतीय स्थल सेनाध्यक्ष पाण्डे काठमाडौंमा

काठमाडौं, १९ भदौ । भारतीय स्थल सेनाका अध्यक्ष मनोज पाण्डे काठमाडौं आइपुगेका छन् । नेपाली सेनाको निमन्त्रणमा औपचारिक भ्रमणका क्रममा पाण्डे आज नेपाल आइपुगेका हुन् । पाण्डेलाई मानार्थ प्रधानसेनापति उपाधि दिन नेपाली सेनाले बोलाएको हो । सोमबार सेनाले सैनिक जंगीअड्डामा गार्ड अफ अनर दिँदैछ । पाण्डेले प्रधानसेनापति प्रभुराम शर्मासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ […]

भारतीय सेनाप्रमुख पाण्डे काठमाडौंमा

भारतीय सेना प्रमुख मनोज पाण्डे काठमाडौं आइपुगेका छन्। नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पाण्डे पाँचदिने नेपाल भ्रमणमा आएका हुन्। पाँच सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै उनी त्रिभूवन अन्तर्राष्ट्रिय...

भारतीय सेनाध्यक्ष मनोज पाण्डे काठमाडौंमा

१९ भदौ, काठमाडौं। भारतीय स्थल सेनाका प्रमुख मनोज पाण्डे काठमाडौं आइपुगेका छन् । पाँच सदस्यीय टोलीका साथ उनी भारतीय सेनाको विमानमार्फत काठमाडौं आइपुगेका हुन् । विमानस्थलमा उनलाई नेपाली सेनाको एक टोलीले स्वागत गरेको छ । औपचारिक कार्यक्रम सोमबारदेखि हुनेछन् । पाँचदिने भ्रमणको पहिलो दिन सोमबार जनरल पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नेछन् […]

काठमाडौंमा भारतीय अभिनेता गोविन्दा

भारतीय अभिनेता गोविन्दाले कला र संस्कृतिबिना देशको पहिचान हुन नसक्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित सुपर डान्सर नेपाल प्रतियोगिताका बारेमा जानकारी गराउन आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अभिनेता गोविन्दाले दर्शकलहरूले कलाकारलाइ सधैं साथ दिनुपर्ने बताए । उनले नेपालसँग आफ्नो प्रेम धर्मपत्नीको माध्यमबाट जुरेको बताए ।उनले हरेक मानिसले आफूले गरेको कामलाई यादगार […]