महाकालीको धार परिवर्तन गर्ने संरचना निर्माणबाट पछि हट्यो भारत

बुधबारको वार्तामा भारतीय पक्षले संरचना निर्माणमा अवरोध नगरी सहयोग गर्न आग्रह गरे पनि नेपाली पक्षले भने नदीको धार परिवर्तन हुने भएकाले त्यसमा सहमति गर्न नसकिने अडान लिएको थियो ।