गोठाटार घटना : चालकले भने-साइड छाड्न भनेपछि गोली हान्यो

गोठाटार घटनाका बारेमा चालक बोलेका छन् । सोमबार कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटार कृष्ण मन्दिर नजिकै अज्ञात व्यक्तिले चलाएको गोली लागेर लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको मृत्यु भएको छ । गाडी चालक रामप्रसाद गौतमले केही दिनअघिदेखि नै मोहम्मदले असुरक्षा महसुश गरेको दाबी गरेका छन् । कोबाट असुरक्षा भएको भनेर केही नखुलाएपछि मोहम्मदले प्रहरीमा भने जानकारी गराएको उनको भनाइ छ । ‘मेरो ज्यानको खतरा भयो उहाँले बौद्ध प्रहरीलाई जानकारी गराउनुभएको थियो’, उनले भने ।काभ्रे घर भए

सम्बन्धित सामग्री

गोठाटार घटना : मृतक मोहम्मद १० वर्ष जेल बसेर निस्केका थिए

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा गोली प्रहारबाट ज्यान गुमाएका मोहम्मद दर्जी उर्फ लाल मोहम्मद १० वर्ष जेल बसेर निस्केको खुलेको छ । सोमबार साँझ अज्ञात व्यक्तिहरुले पछ्याएर सर्लाहीको हरिवन नगरपालिका–२ घर भएका ५८ वर्षीय मोहम्मदलाई गोली प्रहार गरेका थिए । उनको टाउकोमा २ गोली, दाहिने हातमा एउटा र दायाँ तिघ्रामा एक गोली लागेको छ । उपचारको क्रममा उनको त्रिवि शिक्षण अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए । २०६