भोक लाग्यो, खाना चाहियो भन्दै राउटेका मुखिया मुख्यमन्त्री कार्यालय

सुर्खेत : राउटको मुखिया तथा अगुवाहरु भोक लाग्यो खाना चाहियो भन्दै कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय पुगेका छन्।आज कर्णाली प्रदेशसँग खाद्यान्नलगायत दैनिक उपभोग्य बस्तु माग गर्न मुख्यमन्त्री कार्यालय पुगेका हुन्। ‘जंगलमा सिकार पाइन छोड्यो, मेरा जनताहरु भोक–भोकै छन्।' राउटे मुखिया सूर्यनारायण शाहीको भनाइ उदृत गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले भने, ‘सरकारले हामीलाई तत्काल खाद्यान्न दिनुपर्‍यो।’उनीहरुले त्रिपाल, ल

सम्बन्धित सामग्री

राउटे परिवारको सुरक्षाको लागि निर्देशन मात्रै दिइन्छ, कार्यान्वयन हुँदैन

सुर्खेत : कर्णाली प्रदेश सरकारले कुनै नयाँ कामको लागि विभिन्न योजना बनाई निर्देशन दिए पनि व्यवहारमा कार्यान्वयन भने हुने सकेका छैनन्। तीन महीनाअघि मात्रै राउटे समुदायका तीन जना मुखिया भोक लाग्यो राहत चाहियो भन्दै मुख्यमन्त्री कार्यालय आए। उनीहरू तीनै जनाले मुख्यमन्त्रीसँगै भेट गरेर खानाको व्यावस्थासँगै बास बस्नको लागि टहरा बनाउन पालको समस्या भएको भएको भन्दै पूरा गरिदिन माग गरे। राउटे मुखियाको गुनासा सुनिसकेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उनीहरूको समस्या तत्काल नै समाधान हुने आश्‍वासनसमेत दिए। शाहीले राउट...