बुटवल : रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा नापजाँच गर्ने काम सुरु भएको छ। मंगलवार बुटवल उपमहानगरपालिका १७ रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट नापजाँचको काम सुरु भएको हो।
नापजाँच कार्यक्रमको बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले ड्रोन उडाएर शुभारम्भ गरे। जग्गा नापजाँचको शुभारम्भ गर्दै प्रमुख पाण्डेयले मोतीपुर औद्योगिक क्षेत्रको वास्तविक जग्गा छुट्टिने…