ग्लोबल आइएमई बैंकद्वारा दक्षिण कोरियाको सिओलमा अन्तर्क्रिया कार्यक्रम आयोजना

काठमाडौँ। नेपालमा लगानी गर्न दक्षिण कोरिया सरकार, निजी क्षेत्र र त्यहाँ रहेका नेपालीहरुलाई आग्रह गर्दै ग्लोबल आइएमई बैंक लिमिटेड र ग्लोबल मनि एक्सप्रेसले दक्षिण कोरियाको राजधानी सिओलमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेका छन्। कार्यक्रममा ग्लोबल आइएमई बैंकले दक्षिण कोरियाको राजधानी सिओलमा शाखा सञ्चालन गर्न प्रकृया अगाडि बढाएको बताउँदै नेपाली बैंकमा विदेशी मुद्रामा खाता सञ्चालन नेपालीहरुलाई आग्रह समेत गरिएको थियो।

सम्बन्धित सामग्री

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई) लिमिटेडबीच च्यानल फाइनान्सिङ कार्यक्रम सम्बन्धी सम्झौता सम्पन्न भएको छ।...

ग्लोबल आइएमई बैंक र नीलकण्ठ नगरपालिकाबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र धादिङको नीलकण्ठ नगरपालिकाबीच सम्झौता गरिएको छ । उद्यमशीलता कार्यक्रमअन्तर्गत नगरवासीलाई उद्यमी तथा स्वरोजगार कर्जा लगानीमा ब्याज अनुदान उपलब्ध गराउने सम्बन्धमा दुई पक्षीय सम्झौता गरिएको हो । सम्झौतापत्रमा नीलकण्ठ नगरपालिका प्रमुख भीमप्रसाद ढुंगाना र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार बैंकले नीलकण्ठ नगरपालिकाको मेयर उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत उद्यमशीलता तथा वित्तीय साक्षरता तालीम लिएका नगरवासीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ । नगरपालिकाको सिफारिशमा दिइने कर्जा व्यावसायिक बाख्रापालन, डेरी, तरकारीखेती, कुखुरापालन, माछापालन, विभिन्न फलफूलको उत्पादनलगायत लघु उद्यम लक्षित हुने बैंकले बताएको छ । सोही अवसरमा बैंकले वित्तीय साक्षरता कार्यक्रम पनि गरेको थियो । मुलुकभर सबै जिल्लामा शाखा सञ्चालन गरिरहेको बैंकले ३६७ एटीएम र २८६ शाखारहित बैंकिङमार्फत कारोबार गर्दै आएको छ ।

दुई बैंकको संयुक्त प्रभातफेरी कार्यक्रम

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले संयुक्त रूपमा देशव्यापी प्रभातफेरी कार्यक्रम आयोजना गरेका छन्।...

ग्लोबल आइएमई बैंक र त्रिविको सहकार्यमा वृक्षरोपण

ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पताल परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।वृक्षारोपण कार्यक्रमको समुद्घाटन त्रिभुवन विश्वविद्यालय आयुर्वेद क्याम्पस प्रमुख प्रा. डा. शिवमंगल प्रसाद तथा ग्लोबल आइएमई बैंक कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले संयुक्तरुपमा बिरुवा रोपेर गरेका थिए ।विश्वविद्यालय आयुर्वेद क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पताल परिसरको हरियाली दृश्य […]

ग्लोबल आइएमई बैंक र त्रिविको सहकार्यमा वृक्षारोपण

काठमाडौं (अस) । ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस, प्राणीशास्त्र (जिओलोजी) विभाग परिसरमा वृक्षारोपण गरिएको छ । वृक्षारोपण कार्यक्रम उद्घाटन त्रिवि जिओलोजी विभाग प्रमुख प्राध्यापक तेजबहादुर थापा तथा ग्लोबल आइएमई बैंक कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले संयुक्त रूपमा गरेका हुन् । विश्वविद्यालय क्याम्पस, जिओलोजी विभाग परिसरको हरियाली दृश्य र स्वच्छ विश्वविद्यालय निर्माण अभियानअन्तर्गत विभागीय भवनदेखि मूल सडकसम्म करिब १०० चाप, धुपी तथा विभिन्न प्रजातिका बिरुवा रोपी तिनको सुरक्षाका लागि ‘ट्री गार्ड’ समेत लगाइएको छ । कार्यक्रममा विश्वविद्यालय जिओलोजी विभागका प्राध्यापकद्वय डा. राजेन्द्रप्रसाद पराजुली र प्रेमबहादुर बुढा, प्राध्यापकत्रय डा. विष्णुप्रसाद भट्टराई, पिताम्बर ढकाल र सन्तोषी श्रेष्ठलगायत विभागअन्तर्गतका विद्यार्थी एवं बैंकका कर्मचारीको सहभागिता थियो ।

ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा वृक्षारोपण

ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस, प्राणीशास्त्र (जुलोजी) विभाग परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।वृक्षारोपण कार्यक्रमको त्रिभुवन विश्वविद्यालय जुलोजी विभाग प्रमुख प्राध्यापक तेजबहादुर थापा तथा ग्लोबल आइएमई बैंक कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।विश्वविद्यालय क्याम्पस, जुलोजी विभाग परिसरको हरियाली दृश्य र स्वच्छ विश्वविद्यालय परिसर निर्माणको अभियानअन्तर्गत विभागीय […]

ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा वृक्षारोपण

काठमाडौं, भदौ ३१ । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस, प्राणीशास्त्र विभाग परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । वृक्षारोपण कार्यक्रमको समुद्घाटन त्रिभुवन विश्वविद्यालय जुलोजी विभाग प्रमुख प्राध्यापक तेजबहादुर थापा तथा बैंकका कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले गरेको जारी विज्ञप्तिमा उल्लेख छ । विश्वविद्यालय क्याम्पस जुलोजी विभाग परिसरको हरियाली दृश्य र […]

ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालय क्याम्पस बीचको सहकार्यमा वृक्षारोपण

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय बीचको सहकार्यमा विश्वविद्यालय क्याम्पस परिसरमा शनिबार वृक्षारोपण भएको छ । वृक्षारोपण कार्यक्रम त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. शिवलाल भुषाल तथा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा गरेका थिए । विश्वविद्यालय क्याम्पस प्रिन्सिपल कार्यालयको हरियाली दृश्य र स्वच्छ विश्वविद्यालय परिसर निर्माणको अभियान अन्र्तगत क्याम्पस परिसरको तीनकुने देखि घडी भवनसम्मको सडक छेउमा करिब ३०० धुपी र

ग्लोबल आइएमई बैंक र विश्वविद्यालय क्याम्पसको सहकार्यमा वृक्षारोपण

काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पस, प्रिन्सिपल कार्यालयबीचको सहकार्यमा विश्वविद्यालय क्याम्पस परिसरमा शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।  वृक्षारोपण कार्यक्रमको