सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

त्रिवेणी– पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी नवलपुरमा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी एक घाइते भएका छन् ।  गए राति विनयीत्रिवेणी गाउँपालिका–२ ज्यामिरेमा भारतबाट ग्यास बोकेर काठमाडौँका लागि छुटेको  एनएलओएल-२४६० नंको ग्यास बुलेट आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकका अनुसार उक्त दुर्घटनामा परी सहचालक […]