सुनिल गिरीको 'जुम्ला' बोलको गीतमा मिस पबी र रोशनको अभिनय

काठमाडौं : गायक सुनिल गिरीको ‘जुम्ला’ बोलको गीत सार्वजनिक भएको छ। सुनिल गिरी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा गिरीको नै स्वर सुन्न सकिन्छ। यस गीतको शब्द अमन निलसागर र गिरीले मिलेर लेखेका हुन्। साथै गीतमा संगीत तथा संगीत संयोजन पनि गिरीको नै छ।​ म्युजिक भिडियोमा टिकटकर मिस पबी र रोशन केसीको अभिनय रहेको…

सम्बन्धित सामग्री

शिशिरको ‘माया गर्छु म’ रिलिज, मिस पबी र कृष्ण श्रेष्ठको अभिनय (भिडिओ)

काठमाडौँ । शिशिर खातीको निर्देशनमा तयार ‘माया गर्छु म’को भिडिओ रिलिज भएको छ । आधा दर्जन बढी फिल्मका गीतमा कोरियोग्राफी गरिसकेका र म्यूजिक भिडिओमा पनि व्यस्त बन्दै गएका खातीको सार्वजनिक गीत ‘माया गर्छु म’मा गायक देबेन्द्र बरालको स्वर रहेको छ । डिपी खनालका शब्द तथा गायक बरालकै संगीत रहेको सार्वजनिक गीतमा बच्छा यादवको एरेन्ज, कुमार […]

सागरको गीतमा मिस पबीको अभिनय (भिडियोसहित)

काठमाडौं, माघ २० । गायक सागर धिमालको स्वर तथा संगीत रहेको (वर आउ न) बोलको गीत सार्वजनिक भएको छ । यस गीतको शब्द धिमाल आफैंले लेखेका हुन् । टिकटकमार्फत चर्चा कमाएकी पवित्रा साकी (मिस पबी) र रमण धिमालले गीतको भिडियोमा अभिनय गरेका छन् । क्लास एक्स प्रेजेन्टेसनमार्फत म्युजिक प्रडक्सन गरिएको यस गीतको भिडियोलाई विवेक विकले […]

सुनिल गिरीको ‘जुम्ला’ सार्वजनिक, गीतमा टिकटकर ‘मिस पबी’ पनि

धनगढी : चर्चित गायक सुनिल गिरीको नयाँ गीत ‘जुम्ला’ सार्वजनिक भएको छ। ‘को होला त्यो’ फेम्ड गायक गिरीले आज (शुक्रबार) उक्त गीत सार्वजनिक गरेका हुन्। सो गीतको भिडिओमा डडेल्धुराकी चर्चित टिकटकर मिस पबीले पनि अभिनय गरेकी छन्। पबीसँगै रोशन केसी पनि गीतमा देखिएका छन्। जुम्ला पुगेरै छायांकन गरिएको गीतका शब्द गिरीले अमन नीलसागरसँग मिलेर लेखेका हुन्। गीतको संगीत एवं संगीत संयोजन गायक गिरीकै रहेको छ। डडेल्धुराकी २३ वर्षीया पवित्रा साँकी टिकटकमा ‘मिस पव

भाषाबाट चिनिएकी मिस पबी

सामाजिक सञ्जालका विभिन्न ‘प्लेटफर्म’ मध्ये टिकटक अत्यन्त लोकप्रिय छ । टिकटकमा चाँडोभन्दा चाँडो स्थापित हुन कतिपयले भड्किला पहिरन, नवशृङ्गार वा अभिनय गरेर सर्वसाधारणको मन जित्ने प्रयास गर्दै आएका छन् तर अन्यभन्दा पृथक् रूपमा टिकटकमा प्रस्तुत भएर पवित्रा साकी अर्थात् मिस पबीले दुई चार लाख होइन करिब दस लाख सर्वसाधारणको मन जितिसक्नुभएको छ, त्यो पनि एक वर्षको बिचमा ।