सुरुआती जोडीले कीर्तिमानी साझेदारी गरेपछि बंगलादेशविरुद्धको पहिलो वान डे खेलमा घरेलु टोली दक्षिण अफ्रिका १० विकेटले विजयी रहेको छ । पहिलो ब्याटिङ गरेको बंगलादेशका लागि मुसफिकुर रहिमले शतक प्रहार गरे ।
घरेलु टोली भारतसँगको तेस्रो तथा अन्तिम टी–२० खेलमा दक्षिण अफ्रीका विजयी भएको छ । गएराति भएको खेलमा दक्षिण अफ्रीकाले भारतलाई ४९ रनले हराएको हो ।
दक्षिण अफ्रीकाले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको भारतले १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७८ रन मात्रै बनायो ।
भारतका दिनेश कार्तिकले ४६ रन जोडे । दीपक चाहरले ३१ तथा ऋषव पन्थले २७ रन बनाए । दक्षिण अफ्रीकाका ड्वाने प्रिटोरिउसले ३ तथा वायन प्रनिल, लुंगी एनजिडी र केशव महाराजले २÷२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ३ विकेट ग...
एजेन्सी । आयरल्याण्डविरुद्धको पहिलो टि–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रीका विजयी भएको छ । आयरल्याण्डको डब्लिनमा गएराति भएको खेलमा भ्रमणकारी टोली दक्षिण अफ्रिका ३३ रनले विजयी भएकाे हाे । दक्षिण अफ्रिकाले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो । उसका लागि ह्यारी टेक्टरले सर्वाधिक […]