काठमाडौं : कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि भन्दै निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ७२ पुगेको छ।निषेधाज्ञा जारी हुन बाँकी जिल्लाको संख्या अब पाँच मात्रै छ। मन्त्रिपरिषद्को निर्णयानुसार कोरोना भाइरस संक्रमणको जोखिम मूल्याङ्कन गरी प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्न सक्छन्।गृह मन्त्रालयका अनुसार मंगलबार साँझसम्म देशभरका ६३ जिल्लामा निषेधाज्ञाको घोषणा भएको छ। निषेधाज्ञा घोषणा गरिएका केही जिल्लामा जिल्लाभर लागू हुने भनिएको छ भने केही जिल्लामा संक्रमणको जोखिम बढी भएको