ठेक्का तोड्ने चेतावनीपछि सिद्धबाबा सुरुङ मार्गको काम तीव्र

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ठेक्का तोड्ने चेतावनी दिएपछि सिद्धबाबा सुरुङ मार्गको कामले तिव्रता पाएको छ। ३० मंसिरमा सुरुङ मार्गको स्थलगत भ्रमण गर्ने क्रममा मन्त्री ज्वालाले तत्काल कामलाई तीव्रता नदिए दुई महिनाभित्र ठेक्का तोड्ने चेतावनी दिएका थिए। पाँच बर्षपभित्र काम सक्नेगरी २०७८ जेठ ९ गते टेण्डर आह्वान भए पनि निर्माण कम्पनी चाइना […]