नेपाल क्लियरिङ हाउसको १० औं वार्षिक साधारणसभा सम्पन्न

नेपाल क्लियरिङ हाउस लिमिटेडको १० औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । बैठकले कम्पनीको चुक्ता पूँजी रु.४१.१ करोड रहेकोमा ३८% बोनस शेयर वितरण गरी रु.५६.७६ करोड पुर्याउनुको साथै अधिकृत पुँजी रु.१ अर्ब पुर्याउने निर्णय गरेको छ । साथै बोनस शेयरको कर प्रयोजनका निम्ति २% नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ ।कम्पनीले पूँजी वृद्धिमार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरू स्थापना गर्ने, जोखिम व्यवस्थापनलाई सुदृढ बनाउने साथै नेशनल पेमेन्ट स्विचअन्तर्गतको हाल कार

सम्बन्धित सामग्री

युनिलिभरको वार्षिक साधारणसभा

युनिलिभर नेपालको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष देव बाजपेइ र प्रबन्ध निर्देशक अम्लान मुखर्जीको उपस्थितिमा साधारणसभा सम्पन्न भएको हो।...

इप्पानको वार्षिक साधारणसभा

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २१ औं वार्षिक साधारणसभा जेठ ३२ गते हुने भएको छ।...

इप्पानको वार्षिक साधारणसभा

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २१ औं वार्षिक साधारणसभा जेठ ३२ गते हुने भएको छ।...

स्वावलम्बन लघुवित्तको वार्षिक साधारणसभा सम्पन्न

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

युनाइटेड इन्स्योरेन्सको २९ औं वार्षिक साधारणसभा सम्पन्न

युनाइटेड इन्स्योरेन्स कम्पनीको २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

मेगा क्यापिटल मार्केटको पाँचौं वार्षिक साधारणसभा

मेगा क्यापिटल मार्केट पाँचौं वार्षिक साधारणसभा गर्ने तयारीमा जुटेको छ।