गण्डकी प्रदेशबाट शुरू भएको नेकपा एमाले नेतृत्वको सरकार ढल्ने शृङ्खला संघीय सरकार हुँदै लुम्बिनी प्रदेशसम्म पुग्यो । शीर्ष नेताहरूले पार्टीले प्राप्त गरेको अपार जनमतको जिम्मेवारी सम्हाल्न नसक्दा एकपछि अर्को गरी एमालेको सत्ता गुम्दै गएको छ । पार्टीमा मिलापत्र र आन्तरिक एकता भएन भने यो शृङ्खला बढ्दै अन्ततः वागमती प्रदेश र प्रदेश–१ मा पुगेर एमालेको सत्ता […]