पाेखरा। गण्डकी प्रदेश सभाकाे बजेट अधिवेशन २०७९ जेठ ११ गते दिनकाे १ बजे बस्ने भएकाे छ । प्रदेश सरकारकाे जेठ ५ गते बसेकाे मन्त्रिपरिषदकाे सिफारिस अनुसार प्रदेश प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन आह्वान गरेका हुन् ।
जेठ १२ गते बजेटका सिद्धान्त तथा प्राथमिकता पेस गर्ने तयारी सरकारले गरेकाे छ । बजेटका सिद्धान्त तथा प्राथम...