चौथो चरणको मतदानमा पनि ऋषिलाई सर्वाधिक मत, पछ्याउँदै पेन्नी र ट्रस

बेलायतको कन्जर्भेटिभ पार्टी अहिले नयाँ नेता छनोट प्रक्रियामा व्यस्त छ। बोरिस जोनसनले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि कन्जर्भेटिभ पार्टीमा नयाँ ‘टोरी लिडर’ चुन्न मतदान भइरहेको छ। हालसम्म चार चरणमा निर्वाचन भइसकेको छ। जसमा ऋषि सुनकले आफ्नो अग्रता कायम राखेका छन्। पहिलो चरणमा ८८ मत, दोस्रो चरणमा १०१ मत र तेस्रो चरणमा…