काठमाडौँ – भरतपुर महानगरपालिकाको प्रमुख निर्वाचन अधिकृत आफ्नै स्वेच्छाले छाडेको प्रष्टीकरण न्यायाधीश हेमन्त रावलले दिएका छन्। वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि भरतपुरको प्रमुख निर्वाचन अधिकृत तोकिएका रावललाई हटाएर आयोगले मंगलबार अर्का न्यायाधीश प्रकाशकुमार अधिकारीलाई नियुक्त गरेको छ। रावललाई हटाइसँगै चुनावलाई प्रभावित पार्न हटाइएको चर्चा भएपछि उनले स्वास्थ्यका कारण काम गर्न नसक्ने जानकारी […]