नेपालगञ्जको मेयरको अगुवाइमा राप्रपाको उम्मेदवारी

नेपालगञ्ज – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तामझामसाथ उम्मेदवारी दर्ता गरेको छ। नेपालगञ्जमा नारा–जुलुससाथ बजार परिक्रमा गर्दै राप्रपाले उम्मेदवारी दर्ता गरेको हो। अरू पालिकामा पनि राप्रपाले आइतबार उम्मेदवारी दर्ता गरेको छ। राप्रपाका महामन्त्री एवं नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाको उपस्थितिमा राप्रपाका उम्मेदवार समर्थकका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए। नेपालगञ्जमा राप्रपाले नन्दलाल वैश्यलाई […]