सोमपालको ब्याटिङ जम्दा काठमाडौं मेयर ११ माथि आर्मीको जित

काठमाडौं: काठमाडौं मेयर कप अन्तर्गत आज सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले काठमाडौं मेयर ११ माथि जित निकालेको छ। प्रतियोगिताको पहिलो खेलमा एपीएफसँग पराजय ब्यहोरेको आर्मीले आजको खेलमा काठमाडौं ११ लाई ५ विकेटले हराउँदै जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौं ११ ले ४२.१ ओभरमा सबै विकेट गुमाउँदै १५५ रन…