१९ वर्ष मुनिकाे एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने

काठमाण्डाै – एसीसी १९ वर्षमुनिकाे एसिया कपकाे खेल तालिका सार्वजनिक भएकाे छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आज बुधवार १९ वर्षमुनिकाे एसिया कपको तालिका सार्वजनिक गरेको हाे ।नेपाल समूह 'ए' मा परेकाे छ । याे समूहमा नेपालसहित भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले पहिलाे खेलमा पाकिस्तानसँग डिसेम्बर ८ मा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा अफगानिस्तानसँग डिसेम्बर १० मा खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेलमा भारतसँग डिसेम्बर १२ मा खेल्नेछ ।यसअघि मलेसियामा भएकाे एसीसी १९ वर्षमुनि...