न्युज अफ नेपाल, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा ७१ औं प्रजातन्त्र दिवस प्रदेशस्तरमा भव्यरुपमा मनाइने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार बसेको बैठकले ७१ औं प्रजातन्त्र दिवस फागुन ६, ७ र ८ गते तीन दिन विभिन्न कार्यक्रम गरेर भव्यरुपमा मनाउने निर्णय गरेको हो । बैठकले प्रजातन्त्र दिवस मनाउन प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको […]