निर्वाचनमा जोडघटाउमा दलहरू : एमालेलाई चुनाव चुनौतीपूर्ण

मंसिर ४ गते हुने संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एमालेका लागि चुनौतीपूर्ण भए पनि बहुमत पार्टीकै पक्षमा आउने ब्रिफिङ प्रदेश इन्चार्जहरूले गरेका छन्।यी कमिटीको मंगलबार बसेको बैठकमा प्रदेश इन्चार्जहरूले सत्ता गठबन्धन दल निर्वाचनमा तालमेल गरेर जाने भएकाले चुनौती थपिए पनि बहुमत भने एमालेकै आउने ब्रिफ्रिङ गरेका हुन्।स्थानीय तह निर्वाचन परिणाम र एमालेले सरकारमा रहँदा गरेका कामका कारण बहुमत आउने तर्क उनीहरूले राखेका थिए।  सत्तारुढ दलले गठबन्धन गर्ने र जसरी पनि एमालेलाई एक्ल्याउने नीति लिएपछ

सम्बन्धित सामग्री

दलहरू उपनिर्वाचनतिर : त्रिपक्षीय भिडन्तको सम्भावना

प्रमुख दलहरू १५ वैशाखका लागि इलाम २ र बझाङ प्रदेश सभा ‘१’ मा तोकिएको उपनिर्वाचनतिर होमिएका छन् । सत्तागठबन्धनबाट संयुक्त उम्मेदवारी नहुने देखिएपछि इलाम २ मा मूलतः एमाले, कांग्रेस र राष्ट्रिय...

समृद्धिको आधार तयार गर्न राजनीतिक दलहरू एकमत

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सबल तुल्याउँदै समृद्धिको आधार तयार गर्न प्रमुख राजनीतिक दलहरू एकमत भएका छन्।...

परिवर्तन उल्टिने त्रासले दलहरू सर्वदलीय बैठकमा जुटेका हुन् ?

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सम्झौताको हिस्सेदार दलहरूबीच समीक्षा बैठक बस्ने तयारी छ । जसको पूर्वतयारीस्वरुप मंगलबार दलहरू बैठकमा जुटे ।

घोषणापत्र तयार गर्दै दलहरू

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने राजनीतिक दलहरू चुनावी घोषणापत्र लेखनमा जुटेका छन् । गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले घोषणापत्र निर्माणका लागि विभिन्न विज्ञसँग छलफल गरिरहेका छन् भने नेकपा (एमाले) पनि विभिन्न क्षेत्रका विज्ञहरुसँग सुझाव सङ्कलन गरेर घोषणापत्र तयारीमा व्यस्त छ ।दलहरूले पाँच वर्षमा कार्यान्वयन गर्न सकिने विषयवस्तु समेटेर घोषणापत्र तयार गर्ने र जनतालाई छुने कार्यक्रम ल्याउने तयारीमा रहेको नेताहरूले बताएका छन् । कांग्रेस क

उम्मेदवारको नामलाई अन्तिम रूप दिन दलहरू गृहकार्यमा

काठमाण्डाै – मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव अन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको नामलाई अन्तिम रूप दिन दलहरू गृहकार्यमा जुट्दै छन् । भोलि आइतवार उम्मेदवार मनोनयन गर्नुपर्ने भएकाले दलहरू अन्तिम गृहकार्यमा जुट्न लागेका हुन् ।  नेकपा एमालेले उम्मेदवारको नाम टुङ्गो लगाइसकेको छ भने सत्ता गठबन्धनभित्र सिट बाँडफाँट मिलिसकेको छ । एमालेले सत्ता गठबन्धन छोडेको जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालसँग केही सिटमा तालमेल गर्ने भएको छ । यसका लागि एमालेले आज शनिवार दुवै दलसँ...

दलहरू प्रदेश र संघको चुनावी तालमेलका लागि लेखाजोखा गर्दै

प्रदेश र संघको चुनावका लागि दलहरू आ–आफ्नो रणनीति बनाउन व्यस्त बनेका छन् । गत वैशाख ३० गतेको स्थानीय तह चुनावमा गठबन्धन बनाएर चुनाव लडेका दलहरू प्रदेश र संघको चुनावमा कसरी सहभागी हुने भन्नेबारे लेखाजोखा गर्न लागिपरेका हुन् ।आगामी कात्तिक अन्तिम साता वा मङ्सिर पहिलो साता प्रदेश र संघको चुनाव गराउने सरकारको तयारी छ । त्यसका लागि  असार महिनाभित्रै चुनावको मिति घोषणा हुने सत्ता पक्षका नेताहरूले बताएका छन् ।चुनावको मिति घोषणाको तयारी भइरहँदा राजनीतिक दलहरू भने गठबन्धन बनाएर उम्मेदवारी दिने

स्थानीय तह निर्वाचनः घोषणापत्र बनाउँदै दलहरू

काठमाडौं, चैत २४। ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि दलहरू चुनावी प्रचारप्रसारको तयारीमा छन् । दलहरू हाल चुनावी नारा बनाउनेदेखि घोषणापत्र तयार गर्नेसम्मको काममा व्यस्त छन् । सत्ताको नेतृत्व सम्हालेको प्रमुख दल नेपाली कांग्रेसले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ नारा तय गर्दै गत २९ फागुनबाट नै स्थानीय तह निर्वाचनका लागि गाउँ पसेको छ भने कांग्रेसले […]

प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउनेबारे गठबन्धनकै दलहरू विभाजित

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग लगाउने विषयमा दलहरू विभाजित बनेका छन् । प्रधानन्यायाधीश जबराले आफू संवैधानिक प्रक्रिया पूरा गरेर सर्वोच्चको नेतृत्वमा आएको भन्दै आफ्नाविरुद्ध उत्रिएका न्यायाधीशहरूलाई जवाफ दिएपछि केही दलहरू उनकै जवाफको पछि दौडिएका छन् । प्रधानन्यायाधीश राणाले गत बुधवार न्यायाधीशसँगको भेटमा आफू संवैधानिक प्रक्रियाबाट सर्वोच्चको नेतृत्वमा आएको भन्दै न्यायाधीशहरूलाई संवैधानिक प्रक्रियाबाटै आफू हट्न सक्ने, नभए बाहिरका हल्लाका भरमा राजीनामा नदिने जवाफ दिएका थिए । उनको जवाफपछि यतिबेला राजन...

दुई चरणमा मन्त्रीमण्डल विस्तार गर्न सत्तारूढ दलहरू सहमत

दुई चरणमा मन्त्रीमण्डल विस्तार गर्न सत्तारुढ दलहरू सहमत भएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बसेको बैठकमा एक–दुई दिनमै मन्त्रीपरिषद् विस्तार गर्ने र केही समयपछि पूर्णता दिने सहमति भएको हो । एमाले...

डा.भट्टराईको चिन्ता- लोकतन्त्र सँगसँगै दलहरू पनि समाप्त हुने भए

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले लोकतन्त्र सँगसँगै राजनीतिक दलहरू पनि समाप्त हुन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले ट्विटरमा लेखेका छन्,"ओलीतन्त्रमा संविधान, लोकतन्त्र सँगसँगै राजनीतिक दलहरू पनि समाप्त हुने भए। निरंकुश शासकको छायामुनि टाक्सिएको निर्वाचन आयोगले नेकपापछि जसपालाई पनि ''हात्ती र हात्तीछाप चप्पल उस्तैउस्तै हो’भन्ने सिद्धान्तको प्रयोग गरेर नष्ट गर्ने प्रयास गरेछ।प्रतिगमनको रथ त्यतिकै रोकिने